रापती

ना.

  1. नेपालको मध्यपश्चिमाञ्चल विकासक्षेत्रमा पर्ने रुकुम, रोल्पा, सल्यान, प्यूठान र दाङ पाँच जिल्ला भएको एक अञ्चल।
  2. सोही अञ्चलमा बग्ने एक प्रसिद्ध नदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)