रापिनु
अ.क्रि. [राप+इनु]
- राप लाग्नु; रापिलो हुनु; आँच बढ्नु।
- तातो हुनु; गर्माउनु; तात्नु; सेकिनु।
- कुनै कामकुरा मन नपरेर रिसाउनु; मुरमुरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [राप+इनु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)