राबडी

ना. [प्रा. रब्बा+अवलेह]

  1. दुधको तर र चिनीबाट बनाइने एक प्रकारको खानेकुरो।
  2. खावा घोटेको दुध; दुधको खावा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)