रामकसुर

ना.

  1. लाम्चा कुनाकुना परेका पात हुने, निला फूल फुल्ने र मुगीका जस्ता लामा कोसा हुने एक जातको लहरो वा त्यसैको सखरखण्डजस्तो गानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)