रामकहानी

ना.

  1. रामको जस्तो दुःखद कहानी भएको, कुनै पनि व्यक्तिका जीवनमा घटेका घटनाको वृत्तान्त; गथासो; दुखेसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)