रामफल
ना.
- केराका पातजस्ता भालाकार र तिखा टुप्पा हुने दाँतीदार किनारा भएको, बास्ना आउने ठुलो सेतो फूल फुल्ने, ठुला फल लाग्ने, मृगौलाजस्ता बिउ हुने एक जातको रुखविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)