रामवाण

ना.

  1. अजीर्ण रोग भएकालाई खुवाइने रसादि औषधीविशेष।
  2. रामले हानेको वाण जस्तै खेर नजाने वा तुरुन्त पूरा हुने; अचुक; अमोघ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)