राममन्दिर

ना.

  1. नेपालको प्रसिद्ध तीर्थस्थल जनकपुरमा रहेको रामको प्रसिद्ध मन्दिर।
  2. रामको मूर्ति प्रतिष्ठापित भएको मन्दिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)