राममाटी

ना.

  1. काठबाट बन्ने सामान दराज, मेच आदि चिल्ल्याउन दलिने एक किसिमको माटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)