रामरस

ना.

  1. मनलाई सुख दिने वस्तुको उपभोग; सुखचैन।
  2. नुन वा लवणका निम्ति प्रायः जोगीहरूले प्रयोग गर्ने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)