रामराज्य
ना.
- देशका सबै जनतालाई सुखशान्ति परिपूर्ण हुने रामको जस्तो शासनव्यवस्था भएको आदर्श राज्य।
- मनमोज; ढलीमली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)