रामराम
ना.
- भेटघाट वा बिदावारीका क्षणमा भनिने एक किसिमको ढोगभेट जनाउने शब्द।
- कुनै कुराको नाश हुँदा र कसैको दुःख-कष्ट देख्ता वा सुन्दा सहानुभूतिपूर्वक निस्कने शब्द; कठैबरा।
- मलामीहरूले शवलाई सागरमा वा घाटमा लैजाँदा दोहर्याएर भन्ने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)