रामायण

ना. [सं.]

  1. रामको चरित्र तथा कीर्ति वर्णन भएको संस्कृतमा वाल्मीकि मुनि, हिन्दीमा सन्त तुलसीदास र नेपालीमा कवि भानुभक्तद्वारा रचित प्रसिद्ध काव्यग्रन्थ।
  2. कुनै मृत व्यक्तिको शोकप्रकट गर्दै गाईजात्रामा सेतो वा पहेँलो वस्त्र धारण गरेर सहर घुमीघुमी गाइने गीत वा त्यस्तो गीत गाउने मण्डली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)