रामानुज

ना. [सं.]

  1. रामका भाइ (खास गरी लक्ष्मण)।
  2. वैष्णवपन्थ चलाउने दक्षिण भारतका एक प्रसिद्ध वैष्णवाचार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)