रामारुमी

वि.

  1. कतै पनि केही नदेखिने; निस्पट्ट; गाढा (अँध्यारो)। (उदा.- बेसीमै रामारुमी भइसकेकाले हिजो गाउँ आउन सकिएन।)
  2. सुनसान; चकमन्न। (उदा.- जाडामा नौ बजेतिर नयाँ सडक पनि रामारुमी भइसक्छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)