रामेश्वर
ना. [सं.]
- भारतको दक्षिणी समुद्रको किनारामा अवस्थित स्वयम् रामचन्द्रले स्थापना गरेको मानिने, हिन्दुहरूका प्रसिद्ध चार धाममध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)