रामो

ना. [प्रा. रम्प]

  1. बिँडमा मुङ्ग्राले ठोकेर काठ काट्ने वा खोप्ने, हलाका फालीजस्तो तर तिखो धार भएको फलामे हतियार; राँबो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)