रामोराम

ना. [राम+राम]

  1. किरिया हाल्दा प्रयोग गरिने शब्द; सत्तेसत्ते; धरोधर्म। (उदा.- रामोराम दिदी, मैले तपाईँको पछ्यौरा लिएको छैन।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)