रायल

वि. [अङ.]

  1. राजकीय; शाही।
  2. छब्बिस इन्ची लमाइ र बिस इन्ची चौडाइ हुने कागतको नापोविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)