रायल्टी
ना. [अङ.]
- कुनै वस्तुका कर्ता वा कृतिका लेखकलाई निजमा रहेको स्वत्वाधिकार वा स्वामित्वका निम्ति दिइने उक्त वस्तु वा कृतिबाट भएका लाभको केही अंश; लेखकस्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)