रालो

ना. [सं. रणन]

  1. घण्टाको बिचमा रहने र हल्लाउँदा घण्टा बज्ने दण्डाकार लङ्गुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)