रावण

ना. [सं.]

  1. लङ्काको राजा तथा रामद्वारा मारिएको रामायणको प्रसिद्ध प्रतिनायक।
  2. हाहाकार गराउने; अत्याचारी; दुष्ट र मिचाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)