राष्ट्रनिर्माण

ना.

  1. नयाँ राष्ट्र बनाउने वा कुनै राष्ट्रको उन्नति-प्रगति गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)