राष्ट्रनिर्माता

ना.

  1. नयाँ राष्ट्रको सङ्गठन वा संरचना गर्ने व्यक्ति। पृथ्वीनारायण शाहलाई दिइएको उपाधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)