राष्ट्रपिता
- राष्ट्रको स्वतन्त्रता, स्वाधीनता र लोकतन्त्रका लागि विशिष्ट योगदान गर्ने महान् व्यक्तिलाई सम्मानस्वरूप दिइने उपाधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)