राष्ट्र बैङ्क

ना.

  1. १ राष्ट्रका मुद्राको प्रचलन तथा नियन्त्रण गर्ने, आफ्नो राष्ट्रमा रहेका अन्य बैङ्कहरूको पुँजी सुरक्षाका निम्ति जम्मा गर्ने, सरकारी ऋणपत्रको प्रबन्ध गर्ने आदि कार्य गर्नगराउन विशेष अधिकारप्राप्त प्रधान ब्याङ्क, केन्द्रीय बैङ्क। २. नेपालको ऐनबमोजिम गठन भएको नेपाल राष्ट्र बैङ्कका नामले नेपाल अधिराज्यमा उपर्युक्त काम गर्ने प्रसिद्ध तथा प्रमुख बैङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)