राष्ट्रभाषा

ना.

  1. राष्ट्रको भाषा; कुनै राष्ट्रमा प्रचलित भाषा।
  2. कुनै राष्ट्रका बहुसङ्ख्यक जनताले बोल्ने, व्यवहार गर्ने र सरकारी अड्डाखानामा लेखापढी आदिमा चलेको प्रमुख भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)