राष्ट्रियकरण

ना.

  1. सरकारले क्षतिपूर्ति गरी वा नगरी विशेष उद्योग, भूमि आदिमा अधिकार गरी सार्वजनिक पार्ने काम।
  2. कुनै सरकारी उद्देश्यपूर्तिका निम्ति मुआवजा दिई वा नदिई सर्वसाधारण जनताको जग्गाजमिन आदिको अधिग्रहण गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)