राष्ट्रियकृत

वि.

  1. राष्ट्रिय बनाइएको; राष्ट्रियकरण गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)