राष्ट्रियगान

ना.

  1. राष्ट्रले मान्यता दिएको गाना; राष्ट्रको गान; राष्ट्रिय गीत।
  2. नेपाल सरकारबाट स्वीकृत राष्ट्रिय मान्यताप्राप्त स्वदेशगान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)