राष्ट्रिय निकुञ्ज

ना.

  1. वन्य जन्तु र पक्षीसम्पदालाई प्राकृतिक स्थितिमा संरक्षण गर्न छुट्ट्याइएको जङ्गलको विशेष क्षेत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)