राष्ट्रियता

ना.

  1. राष्ट्रप्रतिको आस्था वा राष्ट्रहितको भावना; राष्ट्रप्रेम; राष्ट्रको स्थिति वा आफ्नोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)