राष्ट्रिय पुँजी

ना.

  1. आफ्नै राष्ट्रिय उद्योग- उत्पादन वा श्रम-साधनद्वारा प्राप्त पुँजी वा धन; राष्ट्रिय आय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)