राष्ट्रिय पुँजीपति

ना.

  1. बाहिरिया पुँजीपतिद्वारा हुने शोषणद्वारा देशलाई जोगाउने खालका उद्योग खोल्ने वा बन्दव्यापार गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)