राष्ट्रिय विकास सेवा
ना.
- स्नातकोत्तर तहका छात्रछात्राहरूले कुनै जिल्लाका निर्धारित गाउँमा गई अध्यापन- कार्यमा सघाउ पुर्याउनुका साथै ग्रामीण क्षेत्रको अध्ययन गर्ने कार्यक्रम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)