राष्ट्रिय विभूति

ना.

  1. राष्ट्रको गौरव बढाउन आआफ्ना क्षेत्रमा विशिष्ट योगदान दिने महापुरुष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)