राष्ट्रिय समाचार समिति

ना.

  1. राष्ट्रिय दृष्टिकोणलाई ध्यानमा राखी निष्पक्ष तथा आधिकारिक रूपमा देशभित्र र बाहिरका गतिविधिको जानकारी जनसाधारणसमक्ष पुर्‍याउनका निम्ति समाचारसङ्कलन, वितरण तथा आदान-प्रदानको व्यवस्था गर्न बनेको एक स्वशासित संस्था; रा. स. स.।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)