राष्ट्रिय सेवा दल
ना.
- छात्रछात्राहरूमा राष्ट्रिय भावनाको वृद्धि गरी उनीहरूलाई योग्य र अनुशासित नागरिक बनाउन तथा नेतृत्वको क्षमता बढाउन सैनिक तालिम वा शिक्षा दिइने दल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)