रासक

ना. [सं.]

  1. हास्यरस प्रधान हुने एक प्रकारको एकाङ्की रूपक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)