रास

ना. [प्रा. रस्सि]

  1. बागडोर; लगाम।
  2. बग्गीको सवार बस्ने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)