रास
ना. [सं.]
- गोपगोपीहरूका साथ कृष्णले गरेको प्रसिद्ध क्रीडा वा अचेलको धाननाचको जस्तो नाचखेल; रासलीला।
- कोलाहल।
- शब्द; ध्वनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)