रिँग्नु
अ.क्रि. [सं. रिङ्गण+नु]
- फेरो मारेर वा फनफनी घुम्नु; चारैतिर डुल्नु; चक्कर खानु। (उदा.- सिङ्गै सहर रिँगेर पनि डाक्टरले लेखेको औषधी पाइएन।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. रिङ्गण+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)