रिकुट

ना. [अङ. रिक्रुट]

  1. नयाँ भर्ती भएको सैनिक वा सिपाही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)