रिकुटे

ना.

  1. रिकुट भएको व्यक्ति; नयाँ सिपाही।
  2. रिकुटमा भर्ती भएको; रिकुटको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)