रिक्त

वि. [सं.]

  1. कुनै पद, स्थान, असर, सङ्ख्या आदि खाली भएको; रित्तो; शून्य।
  2. केही नभएको; कङ्गाल; निर्धन, गरिब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)