रिटाउनु

स.क्रि. [सं. रति+आउनु]

  1. कुनै वस्तुलाई चिरिच्याँट्ट पार्नु; सिँगार्नु; राम्रो तुल्याउनु।
  2. कौशल देखाएर काम गर्नु; सिप लाउनु।
  3. फर्काउनु (जस्तो- कुलो रिटाउनु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)