रिटायर

वि. [अङ. रिटायर्ड]

  1. उमेरको हदम्याद पुगी जागिरबाट अवकाश पाएको; नोकरी छुटेको; सेवा वा कामबाट निवृत्त भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)