रिट्ठे

वि. [रिट्ठो+ए]

  1. रिट्ठाजस्तो निक्खुर कालो (गोरु)।
  2. रिट्ठासम्बन्धी; रिट्ठाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)