रिटिक्क
क्रि.वि. [अ.मू. रिटिक्+क]
- कुनै वस्तुलाई सजिसजाउ पार्ने गरी; रिटाउने कायदाले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. रिटिक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)