रित्तो फुक्लो

वि.

  1. हातमा वा साथमा केही वस्तु नभएको; अल्झोबिल्झो केही नभएको; स्वतन्त्र। स्त्री. रित्तीफुक्ली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)